back

रिलायन्स लाईफको आईपिओ खुल्दै, भर्ने हैन त ?

वि.सं.२०७७ साउन २८ बुधवार

228 

shares
NTC AD
Global IME AD

२८ साउन, काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीको प्राथमिक कित्ता सेयर (आईपिओ) आगामी भदौ ४ गतेदेखि खुल्ने भएको छ । यस अघि गत साउन १६ गते धितो पत्र बोर्डले उसलाई आईपओि जारि गर्न स्विकृति प्रदान गरेको थियो । बोर्डको स्विकृति अनुसर कम्पनीले कूल चुक्ता पूँजीको ३० प्रतिशत अर्थत रु १०० दरका ६३ लख कित्ता सेयर निस्कासन गर्न पाउँने छ । त्यस मध्ये ५ प्रतिशत सेयर सामुहिक लगानीकोषका लागि र ५ प्रतिशत कर्मचारीका लागि आरक्षण छुट्याउँदा ५६ लाख  ७० हजार कित्ता सेयरमा सर्ब साधारणले आबेदन दिन पाउँछन ।

यो कम्पनीले  सेयर निस्कासन तथा बाँडफाँडको प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त गरेको छ  । यो कम्पनी चालु आर्थिक बर्षमा सेयर निस्कासन गर्ने पहिलो कम्पनी हो । आगामी भदौ ४ गतेबाट खुल्ने सेयर छिटोमा भदौ ८ गतेसम्म रहने छ । पछिल्लो पटक आईपिओमा आबेदन दिएका मध्ये अधिकांस आबेदकहरु खालि हात रहने गरेकोमा यो कम्पनीको आबेदनमा आबेदकले कम्तीमा १० कित्ता हात पार्नसक्ने जानकारहरुको भनाई छ ।

आईपिओ जारी गरे पछि उक्त कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्ने कम्पनीका प्रमूख कार्यकारी अधिकृत प्रबिण रमण पराजुलीले जानकारी दिएका छन ।

यो ब्यापारिक घरना केडिया अर्गनाईजेसनको बढी सेयर स्वामित्व रहेको कम्पनी हो । सिद्धार्थ बैंक, सिद्धार्थ ईन्स्योरेन्स पनि यो समुहले सन्चालन गर्दै आएका कम्पनीहरु हुन ।

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्विकृत, चाँडै निस्कासन गर्ने तयारी

वि.सं.२०७७ साउन २८ बुधवार ११:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...