back
CTIZAN AD

राजिस्थान रोयल्सका फिल्डिंग कोच दिशांत याग्निक कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ साउन २८ बुधवार

939 

shares

२८ साउन, काठमाडौँ । आईपिएलको टिम राजिस्थान रोयल्सका फिल्डिंग कोच दिशांत याग्निकमा कोरोना संक्रमण पुष्टि भएको छ । आईपिएलको लागि युएई जानुु अगाडि गरिएको कोरोना परिक्षणमा दिशांतको रिर्पोट पोजेटिभ आएको हो । राजिस्थान रोयल्सका बाँकी खेलाडीहरुको भने रिर्पोट नेगेटिभ आएको छ ।

दिशांत याग्निकले बुधबार बिहान आफ्नो ट्वीटरबाट ट्वीट गर्दै आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

उनी १४ दिनको लागि क्वारेन्टाइनमा बस्ने छन । १४ दिनको क्वारेन्टाइन बसाई पछि उनको फेरी दुई पटक कोरोना टेस्ट गरिने छ ।

१४ दिनको क्वारेन्टाइन पछि गरिने दुबै टेस्टमा उनको रिर्पोट नेगेटिभ आएमा उनलाई राजिस्थान रोयल्सको टिममा फिल्डिगं कोचका रुपमा समावेश गरिने छ ।

आईपिएलको लागि राजिस्थान रोयल्सको टिम २१-२२ अगस्टमा युएईका लागि प्रस्थान गर्ने छ ।

वि.सं.२०७७ साउन २८ बुधवार १४:१४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...