३२ साउन, काठमाडौं । गायक तथा सङ्गीतकार सन्तोष खरेलको ‘तिम्रो–मेरो लगन जुर्यो घरबार हुनलाई’ गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ।
मेलिना राई र संतोष खरेलको स्वर रहेको गीतमा खरेलकै शब्द ,सङ्गीत रहेको छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोमा,अनिता गिरी, शिशिर तिमिल्सिना लगायत थुप्रै कलाकारको भूमिका रहेको छ । राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई रामकुमार के.सी.ले छायांकन गरेका हुन। भिडीयोलाइ एमबि क्रिएसन युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ।
हेर्नुस भिडियोः
वि.सं.२०७७ साउन ३२ आइतवार १४:२३ मा प्रकाशित

























