back
CTIZAN AD

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

वि.सं.२०७७ भदौ २ मंगलवार

777 

shares

२ भाद्र, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले केही कर्मचारी माग गरेको छ ।

आई.टी प्रमुखमा एक जना र मार्केटिङका लागि आफ्ना विभिन्न जिल्लामा रहेका शाखाहरुका लागि केही कर्मचारी आवश्यक भएको भन्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरणसहित इमेलमार्फत आवेदन दिन अनुरोध गरिएको छ । सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

आई. टी प्रमुखका लागि स्नातकोत्तर वा सो सरह उत्र्तीण गरेको, आई.टी क्षेत्रमा न्यूनतम ६ वर्ष कार्य अनुभव भएको  VB.NET PROGRAMMING अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।

त्यस्तै मार्केटिङका लागि पनि न्यूनतम १२ कक्षा उत्र्तीण गरेको हुनुपर्ने स्नातक तहलाई प्राथमिकता दिइने र बीमा क्षेत्रमा कार्य अनुभव भएका आवेदकहरुलाई थप प्राथमिकता दिइने बताइएको छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार १३:१४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...