back
CTIZAN AD

मोदी सरकारको अर्का एक मन्त्रीमा पनि कोरोना संक्रमण

वि.सं.२०७७ भदौ ४ बिहीवार

627 

shares

४ भाद्र, नयाँ दिल्ली । भारतीय केन्द्रीय सरकारको अर्का एक मन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका केन्द्रीय जल उर्जा मन्त्री गजेन्द्र सिंह शेखावतलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि गृहमन्त्री अमित शाह र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान संक्रमित भएका थिए। मुलुकमा कोरोना बिरामीहरुको संख्या २८ लाख नाघेको छ। भारतमा धेरै भिआइपीहरूमा कोरोना संक्रमण देखिरहेको बेला शेखावतमा कोरोना संक्रमण देखिएको हो ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १४:१५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...