back
CTIZAN AD

एकैदिनमा १६ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ भदौ ४ बिहीवार

738 

shares

४ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतार चढाव भइरहेको छ ।

मंगलबार एकैदिन २२ सयले बढेर १ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार स्थिर रह्यो भने विहिबार पुनः १६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबारको बजारमा छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुनको प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबा भइरहेको छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । बुधबार १३७५ रुपैयाँमा कारोबार भएको चाँदी विहिबारको बजारमा प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

एकैदिन २२ सयले बढेर फेरि लाख नाघ्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:५३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...