back
CTIZAN AD

पाँच साइनो

वि.सं.२०७७ भदौ ६ शनिवार

756 

shares

ऊ प्रविधिको दास
मोबाइल नेटवर्क
सबैभन्दा घनिष्ठ साथी ।

त्रिकालदर्शी माता
गोरु बेचेको साइनो
भूत-वर्तमान-भविष्य ।

बोल्दा पैसा पर्ला झैं
बाह्र सत्ताइस कुरा
ऊ देशको नेता रहेछ ।

अनौठो कारखाना
नेपालको शिक्षा नीति
बेरोजगार उत्पादन ।

श्रम र सीपप्रति
उच्च सम्मान गर्छ ऊ
समृद्ध देश अभियान ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:२६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...