back
CTIZAN AD

आज बामदेव गौतमको ‘यो मुक्त भुमि हो बुद्ध भुमि’ सार्वजनिक हुँदै

वि.सं.२०७७ भदौ १२ शुक्रवार

693 

shares

काठमाडाैं – बामदेब गौतमद्वारा रचित ‘यो मुक्त भुमि हो बुद्ध भुमि’ नामको गित आज सार्वजनिक हुने भएको छ । बामदेव गौतमको रचना रहेको उक्त गितमा सम्भुजित बास्कोटाको संगित, रोशन गुरुङ र मान्डभी त्रिपाठी रिमालको स्वर रहेको छ ।

गौतमको गितलाई आँगोल क्रियसन नामक युट्युव च्यानल मार्फत आज ४ बजे सार्वजनिक गर्ने बामदेव गौतमले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । बामदेव गौतमले आफ्नो राजनीति जिवनका अलावा लेख, रचना र साहित्यमा समेत कलम चलाउँदै आएका छन् ।

बामदेब गाैतमकाे गित हेर्न यहाँ क्लिक गर्नुहाेस : https://www.youtube.com/watch?v=xrsG7OgPM-U

वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:१५ मा प्रकाशित

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...

गजल

गजल

एकनारायण चापागाई,दाङ पोख्ने सदा मनका उभार होला सोच्ने अझै उत्तम...

गजल

गजल

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाडौँ पिई रक्सी सुधारस हो नभन्नू नबोलीकन...

गजल

गजल

प्रभा पोखरेल,हाल : अमेरिका साथी उही हो साथ होस् अभरमा...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...