back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख २६ शनिवार

762 

shares

राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर, काठमाडौँ

पिई रक्सी सुधारस हो नभन्नू
नबोलीकन लियो सातो नभन्नू

छुटिन्छन् ती सुधा, रक्सीको बास्ना
सबै जन मूर्खझैँ लाटो नभन्नू

छुटोस् रक्सी, पिलाऔं है सुधारस
लगायो गाथमा तारो नभन्नू

पिऊ त्यस्तो सुधारस नै सबैले
सबैको भो भलो कस्तो नभन्नू

सुधारे मार्ग होस् जस्तै नराम्रो
खुलायो भाग्य आ-आफ्नो नभन्नू

बहर:- हजज मुसद्दस महजूफ
अर्कान : मुफाईलुन् , मुफाईलुन् , फऊलुन्
वजन : १२२२ – १२२२ – १२२
काफिया बन्धन : ओ
रदिफ : नभन्नू
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:५४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...