back
CTIZAN AD

वर्षाका कारण इंल्याण्ड र पाकिस्तान बिचको पहिलो टि-२० स्थगित

वि.सं.२०७७ भदौ १३ शनिवार

693 

shares

१३ भदौँ, काठमाडौँ  । इंल्याण्ड र पाकिस्तान बिचको पहिलो टि-२० बर्षाको कारण स्थगित भएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले १६.१ ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो । इंल्याण्डका लागि टम टम बान्टनले ४२ बलमा ७१ रनको विस्फोटक पारी खेलेका थिए ।

पाकिस्तानका लागि बलिङ्गमा इमाद वासिम र शादाब खानले २-२ विकेट लिएका थिए । वर्षाका कारण पहिलो टि-२० मा १६.१ ओभर भन्दा बढि हुन सकेन ।

पाकिस्तान र इंल्याण्ड बिचको दोस्रो टि-२० आइतबार हुने छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:५७ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...