back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ भदौ १३ शनिवार

1.2K 

shares

सुन एउटै हो काले त्यो धुन एउटै हो
तिमीले महिले खाने नुन एउटै हो
जुनले पनि ससार चकित बनाएको हुन्छ
संसार उज्यालो बनाउने जुन एउटै हो

आँसुको मुल सुक्ने गरि रोएँ !!
र यो मन मुटु दुख्ने गरि रोएँ !!
बिछोडको बेदना सहन नसकेर,
पागल भै दुनियाँले थुक्ने गरि रोएँ !!
३.
यता गयो नदि उता भिर भएपछि !
जिउनै गाह्रो भो धेरै पिर भएपछि !!
गर्छु केहि प्रगति भनेर लडेकै हो म !
झुक्नै पर्यो आज तल शिर भएपछि !!
४.
नजानु बिदेशमा पैसाको खानी हुँदैन ।।
यहि दुःख गरे पनि बदनामी हुदैन ।।
नमानु लाज सरम कुटो कोदालो खन्न
आफ्नो परिश्रममा कुनै बेइमानी हुदैन
५.
मेरो मृत्यु हुँदाको दिन तिम्रो प्रिया हुनेछ
सेतो कात्रोमा बेरीदा तिम्रो मनमा छुनेछ
पन्चे बाजा होइन एकोहोरो शख फकिदा
हरियो बासको डोलिले तिम्रो अत्मा रूनेछ

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:५६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...