back
CTIZAN AD

हेटौंडामा प्रादेशिक कृषि थोकबजार निर्माण गरिने

वि.सं.२०७७ भदौ १५ सोमवार

1K 

shares

१५ भदौ, मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रु ४१ करोडको लागतमा प्रादेशिक कृषि थोकबजार निर्माण गरिने भएको छ ।

हेटौँडा उपमहानगरपालिका– ११ थानाभञ्ज्याङमा प्रादेशिक कृषि थोकबजार निर्माण गर्ने समझदारीपत्रमा प्रदेश कृषि विकास निर्देशनालय हेटौँडा र उपमहानगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत तथा निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले हस्ताक्षर गरेको बताइएको छ । थोकबजार निर्माणका लागि प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी हुने छ ।

सो अवसरमा उपमहाननगर प्रमुख महतले किसानले उत्पादन गरेको तरकारी र फलफूल भण्डार तथा बिक्री गर्नका लागि प्रदेश थोक कृषि केन्द्रका रूपमा थोकबजारलाई विकसित गरिने वताए । निर्देशक प्रधानले तत्काल ग्लोबल टेण्डरमा गएर काम शुरु गरिने जानकारी दिए ।

वि.सं.२०७७ भदौ १५ सोमवार ०९:१८ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...