back
CTIZAN AD

वडा अध्यक्ष घुस सहित नियन्त्रणमा

वि.सं.२०७७ भदौ १८ बिहीवार

714 

shares

रुपन्देही – रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ । अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनि सेवाग्राहीसँग २० हजार घुस लिएको आयोगले विज्ञप्तिमा जनाएको छ ।

वडा कार्यालय परिसरवाटै नियन्त्रणमाा लिइएका वडा अध्यक्ष पाण्डेको थप अनुसन्धान भइरहेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १७:३८ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...