back
CTIZAN AD

कोरोना संक्रमणबाट बुटवलमा थप एक पुरुषको मृत्यु

वि.सं.२०७७ भदौ १९ शुक्रवार

876 

shares

१९ भदौ, बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा एक पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ निवासी ७८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ ४ गते ज्वरो खोकी र स्वास प्रश्वासको समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका उनलाई परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना विशेष अस्पतालमा ९ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको शुक्रबार विहान ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

आज मृत्यु भएका ७८ वर्षीय पुरुष सँगै  कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु हुनेको संख्या  संख्या १० पुगेको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १०:४७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...