back
CTIZAN AD

गण्डकी प्रदेशमा ७ प्रहरीसहित ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३५२ पुग्यो

वि.सं.२०७७ भदौ १९ शुक्रवार

846 

shares

१९ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा ७ प्रहरी सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा आज नवलपरासीपूर्वका १७, कास्कीका १६, तनहुँका १, लमजुङका ३, तनहुँका २, बागलुङका १ र स्याङजाका १ गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

आज तनहुँको भानु नगरपालिका ७ की ५५ वर्षीया महिला, पोखरा महानगरपालिका १२ की २८ वर्षीया महिला, १० का २३, २६ र २४ वर्षीय ३ पुरुष, २७ का १८ र ४७ वर्षीय २ पुरुष, १४ का २५ वर्षीय पुरुष, ५ का ५० वर्षीय, ३० का २८ वर्षीय र वडा नं १५ मा कार्यरत २६, ३१, २८, २९, २६, २९, २७ वर्षीय ७ पुरुष (जो नेपाल प्रहरीमा कार्यरत छन्) । संक्रमित भएका छन् ।

त्यस्तै लमजुङ मध्यनेपाल १ का ३९ वर्षीय पुरुष, राइनाश ९ की ३९ वर्षीया महिला र ५५ वर्षीय पुरुष, स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष, बागलुङ ताराखोला ३ का ४२ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिकाकी २६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापुर्व) गैडाकोट १ का ५२ वर्षीय र २६ वर्षीय २ पुरुष गरेर ३ जना र १८ वर्षीया महिला, ५ का ५७, २५ र २९ वर्षीय ३ पुरुष र ५९ र २८ वर्षीया २ महिला, ४ का ४२ वर्षीय पुरुष र २० वर्षीया महिला, २ का ३५,३६,४० र ४८ वर्षीय ४ पुरुष तथा ४५ वर्षीया महिला तथा देवचुली नगरपालिका ७ का ३५ वर्षीय पुरुष गरेर ६ जिल्लामा ४० संक्रमित थपिएका हुन् ।  आज थपिएका ४० जनासँगै गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या २३५२ पुगेको छ ।

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार १०:२८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...