back
CTIZAN AD

राजदूत थापाद्वारा बुबाको नाममा १० लाखको अक्षयकोष स्थापना

वि.सं.२०७७ भदौ २१ आइतवार

1.1K 

shares

६ सेप्टेम्बर । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आफ्नो बुबाको जन्म दिवसका अवसरमा रु. १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

नेदरल्याण्ड र लग्जेम्बर्गका लागि समेत राजदूत रहेका थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी गराएका छन् ।

आफूले दुःख कष्ट सहेर भएपनि सन्तानलाई सँधै शिक्षामा प्रेरित गर्ने बुबाको उच्च सम्मान गर्दै दाजुभाइ दिदीबहिनी मिलेर बुबाको ८५ औ वर्ष प्रवेशको अवसरमा बुबाको नाममा १० लाखको एउटा अक्षयकोष स्थापना गरिएको जनाएका छन् ।

उक्त कोषबाट आर्जित रकम मार्फत खासगरी आफ्नो भेगमा गरिवी, अभाव वा अन्य बिबिध कारणवाट शिक्षाको ज्योतिबाट बिमुख र बन्चित हुन बाध्य बालबालिकाहरूको शिक्षा एवं स्वास्थ्यको लागि योगदान गर्ने निर्णय लिइएको बताएका छन् ।

अक्षय कोष स्थापना गरिएको जानकारी गराउँदै उनले लेखेका छन् :

https://www.facebook.com/lok.b.thapa.1/posts/10158024579932529

वि.सं.२०७७ भदौ २१ आइतवार १२:४६ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...