back

नेप्से उकालो लाग्नेक्रम आज पनि जारी, १० कम्पनीको सूचकमा सकारात्मक सर्किट

वि.सं.२०७७ भदौ २५ बिहीवार

192 

shares
RBB AD
NTC AD

२५ भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि सेयर कारोबार मापक नेप्से उकालो लागेको छ । बिहिबार नेप्से १२.४९ अंकले उकालो लागेर १५२०.६९ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १.७१ अंकले उकालो लाग्दै ३०१.३८ बिन्दुमा पुगेको छ ।

बिहिबार नेप्सेमा सूचिकृतमध्ये १८९ कम्पनीको २ अर्ब १७ करोड ६८ हजार २८३ रुपैंयांको ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर किनबेच भयो भने तिनीहरुको कारोबारमा २९ हजार ४३५ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs: 2,170,068,283
Total Traded Shares 4,262,698
Total Transactions 29,435
Total Scrips Traded 189

आज व्यापार, होटल र संयुक्त लगानीकोष बाहेकका सबै ९ वटै समूहको सूचकमा सुधार आउँदा बीमा कम्पनी समूहको सूचक उल्लेख्य बढेको छ । तीमध्ये निर्जीबन बीमा कम्पनीको सूचक सबैभन्दा बढी ३०२.०२ अंकले बढेको छ भने जीबन बीमा कम्पनीको सूचक पनि २०४.५३ अंकले बढेको छ ।

Market Information
Index Current Points Change %Change
NEPSE 1,520.69 12.49 0.83
Sensitive 301.38 1.71 0.57
Float 104.83 0.76 0.73
Sen. Float 98.92 0.48 0.49
Sub-Indices Current Points Change %Change
Banking 1,208.39 3.83 0.32
Trading 1,033.36 30.21 2.84
Hotels 1,530.47 1.13 0.07
Development Bank 1,762.05 15.7 0.9
HydroPower 1,103.38 2.31 0.21
Finance 681.54 2.24 0.33
Non Life Insurance 8,038.19 302.02 3.9
Manu.& Pro. 3,083.46 33.22 1.09
Others 1,017.30 0.39 0.04
Microfinance 2,607.51 33.73 1.31
Life Insurance 9,536.04 204.53 2.19
Mutual Fund 10.81 0.02 0.17

कारोबार भएकामध्ये १० वटा कम्पनीको सूचकमा सकारात्मक सर्किट लागेको छ । ती मध्ये राष्ट्रिय बीमा कम्पनी लिमिटेड अग्र स्थानमा रह्यो । उसको मात्र सूचक ९.९९ प्रतिहतले बढेको छ । कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ११ हजार ९५४ कायम भएको थियो । त्यस्तै उसकै प्रमोटर सेयर पनि ९.९९ प्रतिशतले बढेको थियो ।

Symbol LTP Point Change % Change
As of 2020-09-10 17:00:00
RBCL 11,954.00 1,086.00 9.99
RBCLPO 10,458.00 950.00 9.99
RLI 411.00 37.00 9.89
NRN 389.00 35.00 9.89
NLBSL 884.00 74.00 9.14
EIC 545.00 41.00 8.13
NFS 185.00 13.00 7.56
RSDC 584.00 38.00 6.96
SDLBSL 904.00 51.00 5.98
EBLCP 708.00 39.00 5.83

ढिलो कारोबार सुरु भए पनि करोबार भने उल्लेख्य भएको आजको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकमको कारोबार भएको छ । उसको मात्र १७ करोड २१ लाख ७२ हजार ११६ रुपैंया बराबरको १ लाख ९१ हजार १०२ कित्ता सेयर किनबेच भयो भने १ हजार ७ सय ८७ पटक लेनदेन भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-09-10 17:00:00
NRIC 172,172,116.00 895.00
CIT 92,324,687.00 3,546.00
NLIC 90,131,946.00 1,393.00
SLICL 85,957,133.00 641.00
EIC 84,391,304.00 545.00
SHIVM 70,986,136.00 744.00
ALICL 64,024,416.00 754.00
SICL 63,533,481.00 1,388.00
PLIC 59,298,514.00 680.00
HDL 57,207,320.00 1,832.00
View All

आजको कारोबारमा ११० कम्पनीका लगानीकर्ताले कमाउँदा ४१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै २० वटा कम्पनीको कारोबारमा कूनै पनि परिवर्तन भएको छैन ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १७:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...