back
CTIZAN AD

इंल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो एकदिवसीय आज, अष्ट्रेलियन टिममा फर्के स्टीवन स्मिथ

वि.सं.२०७७ भदौ २८ आइतवार

891 

shares

भदौँ २८, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको दास्रो एकदिवसीय आज वल्डट्रार्फडमा हुन गईरहेको छ । पहिलो एकदिवसीयमा अष्ट्रेलियाले इंल्याण्डलाई १९ रनले पराजित गदैँ ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

ट्रनिङ्गका क्रममा टाउकोमा चोट लागे पछि पहिलो एकदिवसीय खेल गुमाएका अष्ट्रेलियन खेलाडी स्टीवन स्मिथ दोस्रो एकदिवसीयका लागि उपलब्ध रहेका छन । उनी पहिलो एकदिवसीयमा ४३ रन बनाएका मार्कस स्टोइनिसको स्थानमा खेल्ने छन ।

खेल नेपाली समय अनुसार आज बेलुका ५:४५ बाट सुरु हुने छ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :
जेसन रोय, जोनी बेयरस्टो, जो रुट, जोस बटलर, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, क्रिस वक्स, आदिल रशीद, जोफ्रा आर्चर, मार्क वुड

अष्ट्रेलियाको सम्भावित प्लेइङ्ग इलेवन :
एरण फिंच, डेविड वार्नर, स्टीव स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी, मिचल मार्स, प्याट कमिन्स, मिचल स्टार्क, एडम जम्पा, जस हेजलवुड

वि.सं.२०७७ भदौ २८ आइतवार १४:४३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...