back
CTIZAN AD

दोस्रो एकदिवसीयमा इंल्याण्डको रोमाञ्चक जित, श्रृखला १-१ को बराबरीमा

वि.सं.२०७७ भदौ २९ सोमवार

771 

shares

२९ भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रलिया बिचको दोस्रो एकदिवसीयमा इंल्याण्ड २४ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा कप्तान इयोन र्मोगनले सर्वाधिक ४२ रन बनाएका थिए भने अष्ट्रलियाका लागि बलिङ्गमा एडम जाम्पाले १० ओभरमा ३६ रन दिदैँ ३ विकेट लिएका थिए ।

इंल्याण्डले दिएको २३२ रनको लक्ष्य पछाएको अष्ट्रलियाले ४८.४ ओभरमा २०७ रन बनाएर सबै विकेट गुमाउन पुग्यो । अष्ट्रलियाका लागि कप्तान एरण फिंचले सर्वाधिक ७३ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा क्रिस वक्स, जोफ्रा आर्चर र साम करणले ३-३ विकेट लिन सफल भएका थिए ।

दोस्रो एकदिवसीयमा इंल्याण्डले २४ रनले जित निकालेसँगै ३ खेलको एकदिवसीय श्रृखला १-१ को बराबरीमा आएको छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार ०९:४० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...