back
CTIZAN AD

गजल

वि.सं.२०७७ असोज १० शनिवार

1.5K 

shares

कोहि त सुनाउ मलाई आज यस्तो गीत
गीत जसमा होस मानव जाति को हित ।।

मानव मानव बिच हराएकोछ मानवता
मानवता हराएको देख्दा छु म चिन्तित ।।

बढ्दो हत्या हिंसा र अपराध गर्न छोडि
जागोस मन र मस्तिष्क मा अदम्य प्रित ।।

त्यागि लोभ,मोह,ईर्ष्या अनि बैमनश्यता
बरू शान्ति र आनन्द मिलोस असिमित ।।

मुस्कुराउन छोडि आँखामा आँसु आउँदा
जितेर पनि जिन्दगीमा मिल्दैन रैछ जित ।।

वि.सं.२०७७ असोज १० शनिवार ११:३५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...