back
CTIZAN AD

नासो कम्युनीटी अमेरिकामा नयाँ कार्यसमिति चयन

वि.सं.२०७७ असोज १२ सोमवार

714 

shares

नासो कम्युनीटि अमेरिकाको छैटौ महाधिवेसन राजेन्द्र सेन्चुरीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध चयन गर्दै सम्पन्न भएको छ । सेप्टेम्बर २७ मा भर्चुअल माध्यमवाट भएको भएको अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अमेरिकाका समाजसेवी कृष्ण सोवको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले नासो कम्युनिटीको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।

नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई निर्वाचन समितिले भर्च्युअल सपथ ग्रहण गराएको थियो । अधिबेशनको उदघाटन सत्रको प्रमुख आतित्थ्यता यूवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले गरेका थिए । नेपाल र अमेरिकाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको सो अधिवेशनमा अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेका छन् :
अध्यक्ष- राजेन्द्र सेन्चुरी
बरिस्ठ उपाध्यक्ष- रवी लाल सुनार
उपाध्यक्ष- अर्जुन बगाले
उपाध्यक्ष- सुक्किम पोख्रेल
उपाध्यक्ष- तिर्थ सेवा
महासचिव राजन सुनार
सह सचिव -सृजना परियार
कोषाध्यक्ष- ज्ञानेन्द्र गहतराज
सह कोषाध्यक्ष- सविता विश्वकर्मा

केन्द्रिय सदस्यहरु
कुल विश्वकर्मा
कृष्ण बि के
टाम बि क
सपन कुमार एन्जेल
निस्ता लोहनी
मणि लाल सेन्चुरी
अमीरी मोची
नारायण गायक

वि.सं.२०७७ असोज १२ सोमवार १७:३८ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...