back
CTIZAN AD

गजल

वि.सं.२०७७ असोज १७ शनिवार

738 

shares

कहाँ नेर द्यौता बस्छ हेरिरहें मन्दिरमा
घण्टा मात्र बाँधिएको देखें मैले जन्जिरमा

सुख शान्ति मिल्दैन रे मूर्ती बनि बसे पनि
कोर्न पर्छ आफ्नो भाग्य निधारको लकिरमा

ऐना सामु उभिएर हेरिरहुँ जस्तो लाग्यो
अलि भिन्नै देखें मैले किन आफ्नै तस्विरमा

जुन ठाउँमा देखें हिजो त्यहि ठाउँमै भेटें आज
स्थिर छ यो सबै चिज मन किन अस्थिरमा

भो जाँदिन सुख खोज्न बिरानो त्यो नयाँ ठाउँ
रमाउँछु बरु मेरै डाँडा पाखा यी भिरमा

वि.सं.२०७७ असोज १७ शनिवार ०८:१४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...