back
CTIZAN AD

कविताः सूर्य

वि.सं.२०७७ असोज १७ शनिवार

1.1K 

shares

आमा यौटा सूर्य जन्माउन ओथारा बसेको बेला
बादलले सूर्यलाई छेक्छु भन्यो
अलिकति अंश छेक्यो
र, आफैंमाथि घमण्डले फुल्दै भन्यो
मैले सूर्यलाई छेकेँ
आमा ओथाराबाट छोडेर बाहिर निस्किइन्
सूर्य जन्मिसकेको थियोे
यौटा चम्किलो सूर्य
जसलाई छेक्न खोज्ने बादल
आफैं निर्लज्ज बनेर
मुख छोपेर,पछाडि फर्केर
पराजयको आँसु झारिरह्र्यो
तप् तप् तप् …!

साभार : झमक घिमिरेका कविताहरुबाट

वि.सं.२०७७ असोज १७ शनिवार ०८:२८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...