back
CTIZAN AD

सन्दिप आवद्ध दिल्लीले आज कोहलीकोे टिम बेङ्गलोरसँग भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ असोज १९ सोमवार

708 

shares

१९ असोज, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले आज आफ्नो पाँचौँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरको सामना गदौँ छ । यस आईपिएलमा दुवै टिमले ४ खेल खेल्दाँ ३ मा जित र १ मा हारको सामना गरेका छन ।

नेट रन रेटका आधारमा दिल्ली क्यापिट्ल्स दोस्रो स्थानमा रहेको छ भने रोयल च्यलेन्सर्ज बेङ्गलोर तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो ४ खेलमा टिममा नपरेका सन्दिप लामिछाने यस खेलमा पनि प्लेइङ्ग ११ मा पर्ने सम्भावना निकैँ कम रहेको छ । प्लेइङ्ग इलेवनमा परेका ४ विदेशी खेलाडीहरुले लगातार राम्रो प्रदर्शन गरेको हुनाले सन्दिपको टिममा पर्ने सम्भावना कम हुन गएको छ ।

दिल्लीको सम्भावित प्लेइङ्ग-११:

शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, अमित मिश्रा, कागिसो रबाडा,एनरिच नोत्र्जे, ईशांत शर्मा ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग-११:

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, जोसि फिलिप, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

वि.सं.२०७७ असोज १९ सोमवार १५:१६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...