back
CTIZAN AD

कविता: अध्यात्मिक

वि.सं.२०७७ असोज २४ शनिवार

900 

shares

अध्यात्मिक व्यक्ति
गलत बाटोलाई नछोईकन
उस्ले चेतनाको मार्गलाई संगाल्छ
सबै गलतकाम आफै छुट्दै जान्छ
समाधिस्थ व्यक्ति
उस्को भित्र समाविष्ट हुँदैजान्छ
ज्ञान, कर्म, भक्ति र धर्म
सबै उस्को हुँदैजान्छ ।
मंदिर, मस्जिद, गुम्बा र गुरुद्वार
उस्का लागी फरक हुदैनन्
उस्को भित्रमा यस्तो निर्मल ज्ञान हुन्छ
द्वेत र अद्वेत एकै हुन जान्छ ।
मनुष्य अध्यात्म बन्नसके
शरीरबाट परमात्मा प्राप्ति गर्न सक्छ
र उस्ले,
सृष्टि भन्दा पूर्व सृष्टि थिएन
पछि सृष्टि रहदैन भन्ने कुराको
निर्णय गर्न सक्छ ।
न निद्रा न भोक न तृष्णा न ईर्ष्या
न जाडो न गर्मी न दुःख न सुख
कठोर व्यथा झर्को नमानि
प्राण प्रण लगाई निस्वार्थ प्रेम गर्दै
आफ्नो र परिवारको
अनि समाजको उद्धार गर्न पछि पर्दैन
अध्यात्मिक व्यक्ति ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:२१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...