back
CTIZAN AD

कविताः राष्ट्र झण्डाको इज्जत

वि.सं.२०७७ असोज २४ शनिवार

726 

shares


राष्ट्रियबादिहरुको सभामा जानू थियो
र फरफराउनु थियो राष्ट्रिय झण्डा
दराजमा, र्याकमा, टेबलकोशमा जताततै खोजे
अँह तर राखेको ठाउँमा कहि कतै भेटिन
खोज्दै रसोध्दै जादा थाहा भो
छोरीले मासिक श्राब हुदा प्याडको अभाबमा
च्यादै प्रयोग गरि छिन
एक छिन त बहुद रिस उठ्यो
र मनपरी गाली गर्न लागे
तर फेरि सोचे
बल्ल राष्ट्रिय झण्डाको सहि काम आयो
भ्रष्ट नेताको गाडीमा, दलाल कर्मचारीको
कार्यलयमा, बेइमान मन्त्री र प्रधानमन्त्रीको
क्वाटरमा बिटुलीएको राष्ट्रिय झण्डाले
बल्ल इज्जत पायो ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:२६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...