back
CTIZAN AD

निःशुल्क खाधान्न वितरण कार्यक्रममा जिपि कोइराला फाउण्डेशनको सहकार्य

वि.सं.२०७७ असोज २४ शनिवार

840 

shares

न्युयोर्क, अमेरिका । न्युयोर्क शहर डिस्ट्रीक १४ की कांग्रेस वुमेन आलेक्जन्द्रीया ओक्काजियो कोर्टेज (Congresswoman Alexandria Ocasio-Cortez-AOC, the U.S. Representative for New York’s 14th congressional district) को आवाहनमा बिहीवार, अक्टोवर ८, २०२० का दिन AOC ले ब्रक्सं मुस्लिम सेन्टरलाई निशुल्क खाधन्न प्रदान गरेकी थिइन् ।

उक्त खाधन्न वितरणका लागि गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई ३ जना स्वयंसेवीहरु उपलब्ध गराई सहयोग गरि दिन AOC ले अनुरोध गरेकी थिइन् ।  उक्त अनुरोध लाई हार्द्विकताका साथ स्वीकार्दै यसै फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष शुवर्ण लामा र श्री दावा शेर्पा स्वयंसेवीको रुपमा Bronx(ब्रक्सं)मै गएर खटिएका थिए । AOC को कार्यालय वाट जनाथन सोतो र नाताली कारभालो खटिएका थिए ।

उक्त अवसरका लागि कांग्रेस वुमेन आलेक्जन्द्रीया ओक्काजियो कोर्टेजलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले धन्यवाद एंव हार्द्विक आभार प्रकट गरेको छ ।

https://en.m.wikipedia.org/wiki/Alexandria_Ocasio-Cortez

XMA Header Image

वि.सं.२०७७ असोज २४ शनिवार १४:३६ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...