back
CTIZAN AD

‘लेउ खुकुरी लेउ भन्दै’ आए चर्चित गायक नविन पौडेलले

वि.सं.२०७७ कात्तिक १६ आइतवार

738 

shares

चर्चित गायक नविन पौडेलले ‘लेउ खुकुरी लेउ’ भन्ने गीति एल्बम बजारमा ल्याएका छन् ।

देशमा बढीरहेको भ्रष्टाचार अनि बेथितिविरुद्ध उनले गीतमार्फत् जनता जगाउने काम गरेका छन् ।  आफ्नै लय, शब्द र स्वर रहेको उक्त गीत पौडेलको आफ्नै युट्युव च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा केशव बडुको एरेन्जर रहेको छ भने म्युजिक भिडियोको छायांकन र सम्पादन तथा निर्देशन विष्णु भट्टराईले गरेका छन् ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १०:३५ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...