back
CTIZAN AD

अमेरिकी चुनाव : किन भईरहेछ मतपरिणाम आउन ढिलाई ?

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

777 

shares

काठमाडौं । अमेरिकामा गत मंगलबार सम्पन्न राष्ट्रपतिय निर्वाचनको निर्णायक मानिने ६ वटा राज्यको मतपरिणाम अन्तिम देखिँदै गर्दा मतगणनामा भने ढिलाई भएको छ । मतगणना ढिलाई भएसँगै कसले जित्छ या हार्छ भन्ने विषय पनि थप अनिश्चित बन्दै गएको छ ।
जितको नजिक देखिएको मतगणनामा एकाएक ढिलाई भएसँगै विश्वभर चाँसो पनि बढेको छ । धेरैले आंशकापूर्णं हिसाबले मतगणनालाई हेरेका छन् ।

किन मतगणनामा ढिलाई ?

न्यूयोर्क टाईम्सका अनुसार मतगणना सम्पन्न हुन् अझै केहि समय लाग्न सक्छ । हुलाकबाट प्राप्त मतलाई व्यवस्थापन गर्न र गन्न ढिलाई भएको हो । जनाइएअनुसार मंगलबार सम्पन्न निर्वाचनमा कोरोनाका कारण लाखौं मानिसहरुले हुलाकको माध्यमबाट भोट पठाएका थिए ।

हुलाकबाट चिठ्ठीको रुपमा प्राप्त मतलाई खोल्ने, हस्ताक्षर जाँच्न गर्ने र मतदान–पत्र प्रमाणीत गरि नतिजा तयार गर्न ढिलाई भएको हो ।

अर्कोतर्फ मतगणना ढिलाईको कारण हालका राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प हुन् । उनले ट्रम्पले आफुँ अनुकुल परिणाम नदेखेसँगै मिसिगन, पेन्सिलवेनिया र जोर्जियामा भोट गणना रोक्न माग गर्दैै कानूनी प्रक्रिया थालेका छन् । साथै ट्रम्पको चुनावी टिमले सम्पन्न भएको विसकनसिनमा पनि पुनः मतगणनासुरु गर्न माग गरेको छ । ट्रम्पका समर्थकले यी राज्यहरुमा प्रदर्शन गरिरहेका छन् ।

६ राज्यको नतिजामा सबैको ध्यान

मतगणना ढिलाई भएका ६ राज्यमा सबैको ध्यान छ, कारण यी राज्यले नै जित या हारको निश्चित गर्नेछन् ।

अहिले एरिजोना, नेभाडा, जोर्जिया, उत्तर क्यारोलिना, पेन्सिलभेनिया र अलास्कामा छ । यी राज्यहरुमा भोटको गिन्ती जारी छ । अबको निर्णायक मत पनि यिनै राज्यहरुबाट आउनेछ ।

जसमध्ये ३ वटा राज्यमा प्रतिस्पर्धा कडा छ । जहाँ डोनाल्ड ट्रम्पले लिड गरिरहेका छन् ।

कस्तो छ हालसम्मको नतिजा ?

न्यूयोर्क टाईम्सका अनुसार ४४ वटा राज्यको मतपरिणाम सार्वजनिक हुँदा जो बाइडेनले २५३ इलेक्ट्रोरल भोट प्राप्त गरेका छन् । जहाँ डोनाल्ड ट्रम्पलाई २१४ भोट प्राप्त भएको छ ।

अब ६ राज्यमा ७१ इलोक्टोरल भोटको लागि मतगणना जारी छ । जसमध्ये अधिकांश स्थानमा ट्रम्प अगाडि छन् ।

मतगणना जारी रहेका एरियोना र नेवादमा मात्रै बाइडनले अग्रता लिईरहेका छन् । बाइडेनले अग्रता लिईरहेको राज्यमा इलोक्ट्रोरल भोटको संख्या १७ छ । यता ट्रम्पले अग्रता लिईरहेको ४ राज्यमा ५४ इलोक्टोरल भोट छ ।

हालसम्मको सार्वजनिक मतपरिणामअनुसार जित्नको लागि बाइडेनलाई १७ मत चाहिन्छ भने ट्रम्पलाई ५६ इलोक्टोरल मत चाहिन्छ । मतगणना भईरहेका राज्यमा प्रतिस्पर्धा कडा खालको भएको हुँदा कसले जित्छ यकिन गर्न सक्ने अवस्था छैन् ।

सम्बन्धित समाचारहरू

अमेरिकी चुनाव : मतगणना चलिरहेका राज्यमा कसको मत अगाडि ?

ट्रम्प या बाइडन : को बन्ला अमेरिकाको आगामी राष्ट्रपति ?

अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन

अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:५६ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...