back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक २२ शनिवार

1.1K 

shares

फूल रोपेर छोड्ने त हजार हुन्छन ।
महत्व बुझ्ने केवल दुई चार हुन्छन ।

के सन्तान मार्दा आमा हुन्छिन खुशी ?
फेरि किन पशुबली काटमार हुन्छन ?

मलाई दुःखै मन पर्ने गर्छ अक्सर गरी
सुख क्षणिक दुःख सदाबहार हुन्छन ।

अस्थिर घर अस्थिर मन जीवन छ यस्तै
मेरा त एक चिम्टी खुशी नी करार हुन्छन ।

तपाईंका साकार हुने गर्छन सपनाहरु ?
मेरा त हरेक सपनाहरु नी बेकार हुन्छन ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:३८ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...