back
CTIZAN AD

हनिमुन मनाउन दुवई पुगेकी नेहाले सार्वजनिक गरिन् यस्तो भिडियो

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

1.1K 

shares

काठमाडौँ । बलिउडकी लोकप्रिय गायिका नेहा कक्कड यतिबेला हनिमुन मनाउन दुवई पुगेकी छन् ।

लामो समय देखि प्रेम सम्बन्धमा रहेका नेहा र उनका प्रेमी रोहनप्रीतले हालै विवाह गरेका हुन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रवाह नगरी उनीहरु यतिबेला हनिमुन मनाउन दुवई पुगेका छन् ।

नेहाले केहिदिन अघि होटेलको एक सुन्दर सजावटको भिडियो सार्वजनिक गरेकी थिइन् जुन भिडियो एकदमै भाइरल भएको थियो । हालै उनले अर्को रोमान्टिक कार ड्राइभको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उक्त भिडियोमा दुबै एक अर्कोसँग राम्रो समय बिताएको र रमाइलो मुडमा रहेको देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=j4nh_0X-UOo

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:३४ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...