back
CTIZAN AD

बहराइनका प्रधानमन्त्रीको निधन

वि.सं.२०७७ कात्तिक २६ बुधवार

750 

shares

११ नोभेम्बर । बहराइनका प्रधानमन्त्री शेख खलीफा बिन सलमान अल खलीफाको मृत्यु भएको छ । शाही महलले बुधवार ट्विटरमार्फत ८४ वर्षीय प्रधानमन्त्री शेख खलीफाको मृत्यु भएको जानकारी गराएको हो ।

प्रधानमन्त्री शेख खलीफाको केही दिनयता संयुक्त राज्यको मेयो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो । बहराइन समाचार एजेन्सी (ब्यान्टर) ले उनलाई के उपचार गरिरहेको हो भन्ने बारेमा भने स्पष्ट नखुलाएको जनाएको छ ।

उनको शव बहराइन ल्याइने र कोरोनाभाइरसको अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै सिमित आफन्तहरूको उपस्थितिमा दाहसंस्कार गरिने बताइएको छ ।

बहराइनका राजाले शेख खलीफाको निधनमा एक हप्ता सम्म शोक अवधि घोषणा गर्दै र तीन दिनसम्म सबै सरकारी काम निलम्बन गर्न आदेश दिएको पनि समाचारमा उल्लेख छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:१६ मा प्रकाशित

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...