back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजको शुभकामना आदान-प्रदान कार्यक्रम हुने

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

741 

shares

२७ कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय पर्वत समाजको शुभकामना आदान–प्रदान कार्यक्रम हुने भएको छ ।

समाजले नेपालीहरुको साँस्कृतिक, सामाजिक, सद्भावको पर्व बिजया दशमी, शुभ दिपावली (तिहार), छठपर्व २०७७ को अवसर पारेर ‘बृहत शुभकामना आदान–प्रदान कार्यक्रम’ गर्ने भएको हो ।

जुम अनलाइनमार्फत् आइतबार (१५ नोभेम्बर) मा आयोजना गरिने उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा संघिय सांसदहरु, नेपाल सरकारका उच्च पदस्त व्यक्तिहरु, प्रदेश सांसदहरु, नगरपालिका मेयर, उपमेयरहरु, गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षहरु, विदेशस्थित उच्चपदस्त व्यक्तिहरु, अन्तराष्ट्रिय पर्बत समाज संरक्षकहरु, सल्लाहकारहरु, सामाजिक अभियान्ताहरुसहित बिस्वभरी छरिएर रहेका पर्वतेहरुको उपस्थिति रहने बताइएको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:०१ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...