back
CTIZAN AD

साइनोहरू

वि.सं.२०७७ मंसिर १३ शनिवार

753 

shares

१.

खोजौँ खोजौँ सबैले
सगरमाथा उचाइ
हिमालको सान बचाई ।

२.

खाँचो रह्यो सत्यको
जरा मात्र असत्यका
विडम्बना, मुर्छित देश !

३.

सलबलायो नीति
जताततै छ बेथिति
उपहार भयो बिमति !

४.

कता गर्छौ पुकार ?
बेजोडको अहङ्कार!
गर्ला काम त्यस्तो हुङ्कार ?

५.

देश डुब्यो ऋणमा
नेता व्यस्त झगडामा
जनता त पीडैपीडामा!

वि.सं.२०७७ मंसिर १३ शनिवार १०:२३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...