back
CTIZAN AD

ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बैठक बुधबार पुनः बस्ने

वि.सं.२०७७ मंसिर १६ मंगलवार

1.2K 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सकिएको छ । बैठक पुनः बुधबार दिउसो बस्नेगरि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आजको बैठकबाट दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्तावमाथि छलफल सुरु भएको छ । उनका अनुसार दुवै प्रस्तावमाथि नेताहरुबीच औपचारिक र अनौपचारिक छलफल अगाडि बढ्नेछ ।

‘दुवै प्रस्तावमाथि छलफल शुरूवात भएको छ, सकिएको छैन । छलफल औपचारिक रूपमा अगाडि बढाउने कार्यका साथसाथै नेताहरूको बीचमा अनौपचारिक संवादको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ बैठकपछि पत्रकारसँगको कुराकानीमा श्रेष्ठले भने, ‘भोलि १ बजे बस्ने गरी बैठक सकिएको छ ।’

प्रवत्ता श्रेष्ठका अनुसार मंगलबारको बैठकमा मुख्यगरी ओली र प्रचण्डले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, ओलीको प्रस्तावमाथि छलफल हुने

नेकपा सचिवालय बैठक बस्दै, ओलीको प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड

पार्टी विवाद चुलिएको बेला केक काटेर सुरुवात गरियो सचिवालय बैठक

सुरक्षा थ्रेट देखाउँदै धुम्बाराही जान मानेनन् ओली

नेकपाको सचिवालय बैठक जारी, दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुँदै

वि.सं.२०७७ मंसिर १६ मंगलवार १७:०४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...