Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

पुनः बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?



१७ मङ्सिर, काठमाडौँ । केहि दिनदेखी निरन्तर रुपमा घट्दै आएको सुनको मूल्य पुनः बढेको छ ।

मंगलबार ९० हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ११५५ मा कारोबार भइरहेको चाँदीको मूल्य आज २५ रुपैँयाले बढेर ११८५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय