back

पुनः बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७७ मंसिर १७ बुधवार

117 

shares
NTC AD
Global IME AD

१७ मङ्सिर, काठमाडौँ । केहि दिनदेखी निरन्तर रुपमा घट्दै आएको सुनको मूल्य पुनः बढेको छ ।

मंगलबार ९० हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ११५५ मा कारोबार भइरहेको चाँदीको मूल्य आज २५ रुपैँयाले बढेर ११८५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार ११:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...