back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २० शनिवार

1K 

shares

मुटु बाहेक दिन सक्ने केही उपहार थिएन ।
दुखसँग खुसीसाट्ने कतैपनि बजार थिएन ।

खोजी हेरेँ धेरै पटक हृदयको कुनाकाप्चामा,
तिमी बिना मेरो खुसीको कुनै संसार थिएन ।

हरेकपटक औधी चर्को मुल्य खोजिरह्यौ प्रिय,
बेचिदिउँ भनेपनि यो जिन्दगी ब्यापार थिएन ।

अस्थित्वहीन थियो जीवन तिमी आउनु पहिले,
मानव भएर पनि कत्ति मानवीय रफ्तार थिएन ।

हो! यस्तै कारण शँका गरिरहन बाध्य भएँँ मैले,
किनकि मसँग विश्वास गर्ने कुनै आधार थिएन ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:३१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...