back
CTIZAN AD

बाल कविता: उपदेश

वि.सं.२०७७ मंसिर २० शनिवार

1.5K 

shares

बोकेर पानी घैलामा,
आईन् आमा दैलामा,
लागेछ मैला पैलामा,
नटेक साथी मैलामा ।

तिरिरि बज्यो मुरली,
फिरिरि नाँच्यो जुरेली,
करेला फल्यो बारीमा,
नजाउँ सिस्नु घारीमा ।

सिरिरि चल्यो बतास
नहुनु कैले हतास,
उन्नति गर्ने हातमा,
ईश्वर हुन्छ साथमा ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:३२ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...