back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २० शनिवार

807 

shares

स्वार्थी रैछ्यौ आफ्नो औकात जनाएर गयौ,
भए भरको सबै चोट खनाएर गयौ ।

गल्ती माफ गर्दा नि त्यो पल बिर्सिन्न
मेरो मनमुटु क्षत विक्षत बनाएर गयौ ।

सपनाको राजकुमारी सोचेकोथेँ मैले
आखिर तिमी नाली जस्तै गनाएर गयौ ।

हिमाल जस्तै अटल, अविचलित थिएँ
पत्थर जस्तो मेरो यो मन गलाएर गयौ ।

बिश्वासका बन्धनहरू सबै खोल्दा पनि
‘कान्छा’ लाई बिश्वासघाती भनाएर गयौ ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:४४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...