back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर २० शनिवार

867 

shares

प्राण प्यारी बनाएर दिलैभित्र सजाएर
राख्छु भन्थे उनले मलाई रानी बनाएर ।

तनकी सुवासिनी मेरो मनकी देवि ठानी
पुज्छु भन्थे ध्यान गर्दै तिमीभित्र हराएर ।

अंगालोमा कस्छु भन्थे तिमी सम्झी बस्छु भन्थे
दुई मुटुको धड्कन जोडि तालाचाबी लगाएर ।

सँगै जिऊँ, सँगै मरौँ, सँगै दिन बिताऊँ भन्थे
बसौँ भन्थे पिरतीको ठूलो महल ठडाएर ।

फूल हो जिन्दगी फक्रन्छ फुल्छ, झर्छ अनि
जति बाँचिन्छ संगसँगै बाँचौ भन्थे रमाएर ।

वि.सं.२०७७ मंसिर २० शनिवार १०:०९ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...