back
CTIZAN AD

तेरिया मगर र सुशान्त जज बन्दै रियालिटी शो ‘डान्स मास्टर’ को घोषणा

वि.सं.२०७७ मंसिर २४ बुधवार

720 

shares

थ्री प्रोडक्सन र नेपा प्रोडक्सनको सहकार्यमा निर्देशक विशाल भण्डारीको निर्देशनमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ ।

केही दीन अघि पत्रकार सम्मेलन गर्दै निर्माण टिमले रियालिटी शो को औपचारिक घोषणा गरेका हुन । १३ वर्ष भन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने उक्त रियालिटी शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रूपमा रहनेछन् ।

निर्देशक विशाल भण्डारीले राम्रो नृत्य गर्न सक्ने बालबालिकालाई अवसर दिने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनले, अब राम्रो प्लेटफर्मको खोजीमा नेपालका बालबालिका विदेशका विभिन्न शोमा पुग्नु नपर्ने बताए ।

सारंगा श्रेष्ठ, तेरीया मगर, सुशान्त खत्री र रोहीया महर्जन जजको रूपमा रहने छन्, भने रियालिटी शो को विजेताले रु २५ लाख नगद , दोश्रो र तेश्रो हुने ले १५ र १० लाख नगद पाउने छन् ि विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ । शोको सञ्चालन रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् । विशालले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए भने उनकै निर्देशनमा ‘कमेडी च्याम्पियन’ पनि प्रसारण भएको थियो ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ११:२० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...