back
CTIZAN AD

मार्च १७ सम्म थपियो अस्ट्रेलियामा यात्रा प्रतिवन्ध

वि.सं.२०७७ मंसिर २४ बुधवार

660 

shares

२४ मंसिर, काठमाडौं । अष्ट्रेलियाले यात्रा प्रतिबन्ध लम्ब्याउदै मार्च १७ तारिखसम्म पु¥याएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट देशलाइ सुरक्षित राख्न यात्रा प्रतिबन्ध लम्ब्याएको हो ।

अस्ट्रेलिया सरकारद्धारा गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले भाइरसको जोखिम कायमनै रहेको र खोप चलनमा आएपनि सुरक्षा चुनौति कायमनै रहेकाले प्रतिबन्घ लब्याएको केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले जानकारी दिए। यस प्रतिबन्धका कारण अव ठूला पानी जहाज पनि थप तीन महिनाका लागि बन्द हुने भएको छ।

प्रतिवन्ध लम्बीएसँगै थप तीन महिना कुनै पनि यात्री अस्ट्रेलिया आउने या अष्ट्रेलियन नागरिकहरू कानुनले छुट दिएको बाहेक विदेश जान पाउने छैनन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १७:२० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...