back
CTIZAN AD

संसद् विघटनविरुद्ध कांग्रेसले गर्यो पुस १३ गते देशैभरी आन्दोलन गर्ने घोषणा

वि.सं.२०७७ पुस ९ बिहीवार

657 

shares

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको ससंसद विघटनको विरुद्धमा पुस १३ गते देशैभरी आन्दोलन गर्ने घोषणा गरेको छ ।

मंगलबारदेखि बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध पुस १३ गते (सोमबार) १६५ संघीय निर्वाचन क्षेत्रमा कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सानेपामा बसेको केन्द्रीय समितिको आजको बैठकमा पार्टीका उपसभापति विमलेन्द्र निधी र केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
बैठक शुक्रबार १ बजे पुनः बस्ने पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

वि.सं.२०७७ पुस ९ बिहीवार १८:१७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...