back
CTIZAN AD

नेपाल मगर संघ कोरियाको अध्यक्षमा टेक पुन मगर

वि.सं.२०७७ पुस १४ मंगलवार

666 

shares

१४ पुस, कोरिया । नेपाल मगर संघ कोरियाको अध्यक्षमा बाग्लुङका टेक पुन मगर चयन भएका छन् ।

आइतबार सम्पन्न संघको दशौं अधिबेशनले संघको बरिष्ठ उपाध्यक्षमा स्याङजाका गोकर्ण थापा मगर र उपाध्यक्षहरुमा रोल्पाका दिल पुन मगर, पर्वतका प्रेम पुन मगर, म्याग्दीकी गंगा पुन मगर, शाखा उपाध्यक्षमा बाग्लुङका ज्ञानु श्रीस मगर, महासचिवमा गोरखाका केशर राना मगर, सचिवमा दाङकी तारा पुन मगर, कोषाध्यक्षमा पर्वतका लोक बहादुर पुन मगर र सहकोषाध्यक्षमा म्याग्दीका तुल घर्ती मगर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा बाग्लुङका दिल बलामी, कपिलवस्तुका होम बहादुर थापा मगर, धनकुटाका पि.एम ग्यांमी मगर, नुवाकोटका टंक राना मगर, गुल्मीका सोम बुढा मगर, स्याङजाका इन्द्र थापा मगर, मोरङकी शर्मिला थापा मगर, सर्लाहीका रमेश थापा मगर, तनहुँका बसन्त पुलामी मगर, स्याङजाकी सम्झना राना मगर र स्याङजाका दिपक थापा रहेका छन् ।

वि.सं.२०७७ पुस १४ मंगलवार १६:३१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...