१९ पुस, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर कारोबार नेप्सेले नयाँ रेकर्ड कायमा गरेको छ । आज नेप्से परिसुचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम गरेको छ ।
आज कुल सुचिकृतमध्य २१२ कम्पनीको ६ अर्ब ६४ करोड ४० लाख १७ हजार ८८९ रुपौया बराबरको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर किनबेच भएको छभने तिनको कारोबारमा ५४ हजार ६९८ पटक लेनदेन भएको छ । नेप्से परिसूचकमा आएको उछालले बजारमा सबै उपसुचक समुहको परिसुचकमा हरियाली छाएको छ ।
आज अंकका आधारमा सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडीङ कर्पोरेसन रहेको छ । उसले ६२८ अंकले कमाएको छभने गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट डिभेन्चर (२०८२) रहेको छ। त्यस्तै कारोवार रकमका हिसाबले नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । कारोबार बन्द हुदा उसको प्रतिकित्ता सेयर मुल्य २४१६ रहेको छ ।
आज कुल सूचिकृत कम्पनी मध्ये १५२ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १४ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै ८ कम्पनीको कारोवारमा कुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।
| Market Summary | |
| Total Turnover Rs: | 6,344,017,889 |
| Total Traded Shares | 14,026,886 |
| Total Transactions | 54,698 |
| Total Scrips Traded | 212 |
| Total Market Capitalization Rs. | 2,927,277.92 Millions |
| Floated Market Capitalization Rs. | 1,006,571.54 Millions |
-
Index Current Points Change %Change NEPSE 2,175.39 88.12 4.22 
Sensitive 415.88 17.18 4.31 
Float 147.74 5.82 4.1 
Sen. Float 132.97 5.07 3.97 
Sub-Indices Current Points Change %Change Banking 1,656.14 70.92 4.47 
Trading 2,520.67 221.57 9.64 
Hotels 1,918.98 34.84 1.85 
Development Bank 2,175.54 46.1 2.16 
HydroPower 1,621.62 38.93 2.46 
Finance 877.09 7.66 0.88 
Non Life Insurance 9,708.47 268.42 2.84 
Manu.& Pro. 5,710.69 264.44 4.86 
Others 1,775.36 103.44 6.19 
Microfinance 3,363.43 77.6 2.36 
Life Insurance 14,022.48 550.95 4.09 
Mutual Fund 11.54 0.02 0.21 
वि.सं.२०७७ पुस १९ आइतवार १६:३० मा प्रकाशित


























