back
CTIZAN AD

यातायात विभागले माफी माग्दै भन्यो –असुविधाको लागि क्षमा प्रार्थी छौ

वि.सं.२०७७ पुस २० सोमवार

2.1K 

shares

२० पुस । यातायात व्यवस्था विभागले अनलाइन सवारी अनुमति पत्र (लाइसेन्स) आवेदनमा समस्या आएपछि ग्राहकहरुसँग माफी मागेको छ ।

सेवाग्राहीले पटक पटक अनलाइन सवारी अनुमति पत्र –लाइसेन्स आवेदनमा समस्या आएको गुनासो गरेपछि यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आफ्नो सर्भर मर्मत भइरहेको बताएको हो । ग्राहकको गुनासोलाई सम्बोधन गर्न सर्भरलाई मर्मत गर्ने कार्य भइरहेको सूचनामा जनाइएको छ ।

सूचनामा भनिएको छ ‘सवारी चालक अनुमति पत्र अनलाइन फारम सर्भरको मर्मत बन्द गरिएको छ भन्दै असुविधाको लागि क्षमा प्रार्थी छौ ।’

वि.सं.२०७७ पुस २० सोमवार १७:४० मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...