back
CTIZAN AD

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ पुस २१ मंगलवार

594 

shares

२१ पुस, काठमाडौं । निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज ११ सय रुपैँयाले बढेको छ ।

सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ११ सय रुपैँयाले बढेर ९६ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि ११ सय रुपैँयाले बढेर ९५ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि १० रुपैँयाले बढेर प्रतितोला १३३५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार ११:२४ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...