back
CTIZAN AD

माघ १ देखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने,हेर्नुहोस् कति शुल्क लाग्छ त ?

वि.सं.२०७७ पुस २३ बिहीवार

942 

shares

२३ पुस, काठमाडौं । राष्ट्र बैंकले अब माघ १ गतेदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने जनाएको छ ।

बैकले विहिबार एक सूचना जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदश भित्रै अर्को बैंक तथा वित्तिय संस्थाको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने जनाएको हो ।

बैंकका अनुसार मासिक न्यूनतम २ वटा कारोबार सम्म निःशुल्क गर्न सकिने तर, दुई भन्दा बढी कारोबारको हकमा भने प्रति कारोबार २० रुपैयाँ सम्म शुल्क लिएर प्रयोग गर्न पाउने सूचना जारी गरेको छ ।

कोरोना महामारीका कारण बैंकहरुले गत चैतदेखि अन्तर बैंकिङ एटिएम प्रयोगमा निःशुल्क गरेका थिए ।

वि.सं.२०७७ पुस २३ बिहीवार २०:२३ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...