२७ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देहशनालय कार्यरथी विभागले सैन्य खेलाडी पदमा उर्तीण हुनेहरुको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य खेलाडी पल खुला तथा समावेशी प्रतिश्पर्धाद्धारा छनौट गरी पदपूर्ति गर्ने क्रममा संचालन भएका शारीरिक परीक्षा, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र बोर्ड अन्तरर्वातामा उर्तीण हुनेहरुको नामावली प्रकाशित भएको हो ।
वि.सं.२०७७ पुस २७ सोमवार १२:५३ मा प्रकाशित






























