back
CTIZAN AD

अमेरिकामा कार दुर्घटनामा नेपाली युवतीको मृत्यु

वि.सं.२०७७ पुस २८ मंगलवार

945 

shares

२८ पुस, अमेरिका । अमेरिकामा कार दुर्घटनामा परेर नेपाली युवतीको मृत्यु भएको छ ।

टेक्सासको भएको उक्त दुर्घटनामा अनिता अधिकारी नामकी नेपाली युवतीको मृत्यु भएको र कार चालक विष्णु प्रसाद पौडेल घाईते भएको बताइएको छ ।
सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा भएको उक्त दुर्घटनामा दुईजना घाईते भएका हुन् ।

विहिबार राति विपरित दिशाबाट आइरहेको अर्को कारले ठक्कर दिएपछि दुईवटा गाडी ठोक्किएर भएको आगलागी भएको थियो । अर्को गाडीमा सवार ४५ वर्षीय थाओ ली नामका पुरुष रहेका थिए । उनी पनि घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा नेपाली युवती अनिता अधिकारीको मृत्यु भएको भन्दै क्यालिफोर्निया निवासी रमेश शिलवालले दुःख व्यक्त गर्दै श्रद्धान्जलि व्यक्त गरेका छन् ।

 

आफ्नो अनी परिवारको कतिधेरै सपना हरु पुरा नहुदै अमेरिका को टेक्सस मा भएको कार एक्सिडेन्ट मा अनिता अधिकारी को असामयिक…

Posted by Ramesh Silawal on Sunday, January 10, 2021

 

सुकेधारा, काठमाडौंस्थित हाम्रो नियमित आवतजावत हुने प्लाटिनम फिजिकल फिटनेसमा काम गरेर केही वर्षदेखि अमेरिकामा बस्दै आएकी…

Posted by Bishwamani Subedi Bimasu on Monday, January 11, 2021

वि.सं.२०७७ पुस २८ मंगलवार ०८:३९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...